|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा स्थानीय तहको चुनावी नतिजामा नेकपा एमाले पहिलो पार्टी बनेको छ। १२ स्थानीय तहमा १ सय ३ वटा वडा रहेकोमा ४३ एमाले, ३८ कांग्रेस, २० माओवादी र २ वटा वडामा राप्रापाले जित दर्ता गराएको छ।  १२ वटा स्थानीय तह रहेका सिन्धुपाल्चोकमा एमालले ७ वटा स्थानीय तहको नेतृत्व गरेको छ। ३ वटामा कांग्रेसले र २ वटामा माओवादीले जितेको छ। 

१.चौतारा साँगाचोकगढी नगरपालिका

प्रमुख : अमानसिंह तामाङ माओवादी केन्द्र
उपप्रमुख : जानुका पराजुली माओवादी केन्द्र
वडा १ : एमालेका सानोकान्छा श्रेष्ठ
वडा २ : राप्रपाका दीपेन्द्र थापा
वडा ३ : एमालेका टेकबहादुर तामाङ
वडा ४ : माओवादी केन्द्रका चुडामणि नेपाल
वडा ५ : माओवादी केन्द्रका नरमान श्रेष्ठ
वडा ६ : एमालेका तोकबहादुर तामाङ
वडा ७ : माओवादी केन्द्रका उमाप्रसाद दुलाल
वडा ८ : नेपाली कांग्रेसका तीर्थबहादुर श्रेष्ठ
वडा ९ : माओवादी केन्द्रका विष्णु तामाङ
वडा १० : नेकपा एमालेका बेलबहादुर महत 
वडा ११ : नेकपा माओेवादीका सुशिल माझी 
वडा १२ : एमालेका ध्रुबराज गिरी 
वडा १३ : माओवादी केन्द्रका रामप्रसाद गौतम 
वडा १४ : माओवादी केन्द्रका शेरबहादुर श्रेष्ठ 

२.त्रिपुरासुन्दरी गाउँपालिका

अध्यक्ष भूपिन्द्र श्रेष्ठ एमाले 
उपाध्यक्ष दुर्गादेवी नेपाल एमाले
वडा १ : कांग्रेसका कर्णबहादुर खड्का विजयी। उनी ८० वर्षीय बृद्ध हुन्।
वडा २ : एमालेका मानबहादुर थामी  
वडा ३ : एमालेका सुकदेव त्रिसाल
वडा ४ : एमालेका भोटोलो थामी 
वडा ५ : नेपाली कांग्रेसका बिष्णु भक्त श्रेष्ठ
वडा ६ : नेपाली कांग्रेसका रामचुन्द्र बुढाथोकी

३.हेलम्बु गाउँपालिका

अध्यक्ष : निमाग्यान्जेन शेर्पा एमाले
उपाध्यक्ष : कोपिला पण्डित एमाले
वडा १ : कांग्रेसका मिङमार लामा
वडा २ : एमालेका छिरिङ तामाङ
वडा ३ : कांग्रेसका छिरिङ लामा 
वडा ४ : कांग्रेसका राजकुमार लामिछाने 
वडा ५ : कांग्रेसका हर्क तामाङ
वडा ६ : कांग्रेसका सुकराम तामाङ 
वडा ७ : काग्रेसका खेतनाथ घिमिरे 

४.जुगल गाउँपालिका

अध्यक्ष होमनारायण श्रेष्ठ एमाले
उपाध्यक्ष सिर्जना तामाङ एमाले
वडा १ : एमालेका कमल थापा
वडा २ : माओवादी केन्द्रका प्रताप तामाङ
वडा ३ : कांग्रेसका सानोकान्छा तामाङ
वडा ४ : एमालेका प्रेम तामाङ
वडा ५ : नेपाली कांग्रेसका सनत अधिकारी
वडा ६ : माओवादीका जंगबहादुर तामाङ 
वडा ७ : एमालेको दिलकुमार लामा 

५.सुनकोसी गाउँपालिका

अध्यक्ष : श्रमणकुमार जिसी कांग्रेस 
उपाध्यक्ष : लक्ष्मी पौडेल कांग्रेस

वडा १ : नेपाली कांग्रेसका नेत्रबहादुर कार्की
वडा २ : नेपाली कांग्रेसका विष्णु महत
वडा ३ : एमालेका रामहरि खड्का
वडा ४ : एमालेका देवेन्द्र खड्का
वडा ५ : एमाले कृष्णबहादुर खड्का  
वडा ६ : कांग्रेसका रामकुमार थापा
वडा ७ : एमालेको ईश्वरी तिमल्सिना 

६.बाह्रबिसे नगरपालिका

प्रमुख : निमफुञ्जो शेर्पा एमाले 
उपप्रमुख सुशीला पाख्रिन एमाले 
वडा १ : कांग्रेसका कामी शेर्पा
वडा २ : कांग्रेसका बमबहादुर तामाङ
वडा ३ : कांग्रेसका  टेकबहादुर भण्डारी
वडा ४ : कांग्रेसका ज्ञानेन्द्र श्रेष्ठ
वडा ५ : एमालेका बेलबहादुर रोका 
वडा ६ : एमालेका मोहनलाल श्रेष्ठ
वडा ७ : एमालेका मिनबहादुर श्रेष्ठ
वडा ८ : एमालेका सुरज लामा
वडा ९ : कांग्रेसका सानु लामा 

७.मेलम्ची नगरपालिका

प्रमुख : डम्बर अर्याल एमाले
उपप्रमुख : भगवती नेपाल एमाले
वडा १ : एमालेका कृष्णप्रसाद चौलागाई
वडा २ : एमालेका सन्तबहादुर तामाङ
वडा ३ : नेपाली कांग्रेसका बसन्त गुरुङ
वडा ४ : कांग्रेसका दमाइसिंह तामाङ
वडा ५ : एमालेका सुदर्शन लुईंटेल
वडा ६ : एमालेका जितराम थापा
वडा ७ : एमालेका ज्ञानेन्द्र श्रेष्ठ
वडा ८ : एमालेका ठंकराज गिरी
वडा ९ : कांग्रेसका कमल खड्का
वडा १० : कांग्रेसका भक्तबहादुर खड्का
वडा ११ : नेकपा एमालेका रामबहादुर लामा
वडा १२ : नेकपा एमालेका रुद्रप्रसाद दुलाल
वडा १३ : नेकपा माओवादीका देवेन्द्र घोरासैनी

८.पाँचपोखरी थांपाल गाउँपालिका

अध्यक्ष : टासी लामा एमाले
उपाध्यक्ष : सुनिता भण्डारी एमाले
वडा १ : एमालेका सुर्यमान दोङ
वडा २ : एमालेका पासाङ लामाको प्यानल विजयी गोलाप्रथाबाट 
वडा ३ : एमालेका ङिमा छिरिङ तामाङ
वडा ४ : राप्रपा रामबहादुर तामाङ
वडा ५ : एमालेका काले गोले
वडा ६ : कांग्रेसका मानबहादुर तामाङ
वडा ७ : एमालेका सार्की तामाङ
वडा ८ : एमालेका विष्णु खड्का

९.लिसंखुपाखर गाउँपालिका

अध्यक्ष : कमलप्रसाद नेपाल एमाले
उपाध्यक्ष : हेमगंगा मोक्तान एमाले
वडा १ : माओवादी केन्द्रका पासाङलाल तामाङ
वडा २ : एमालेका हस्तबहादुर लामा
वडा ३ : माओवादी केन्द्रका काजिबहादुर लामा
वडा ४ : माओवादी केन्द्र कुमारबहादुर लामा
वडा ५ : कांग्रेस विष्णुकुमार श्रेष्ठ
वडा ६ : एमालेका कैलाश 
वडा ७ : माओवादी केन्द्र बयानबहादुर तामाङ 

१०.बलेफी गाउँपालिका

अध्यक्ष : केदार क्षेत्री एमाले
उपाध्यक्ष सुनिता भण्डारी एमाले
वडा १ : एमालेका मधु थापा
वडा २ : कांग्रेसका छबिलाल न्यौपाने
वडा ३ : माओवादी केन्द्रका वीरमान तामाङ
वडा ४ : माओवादी केन्द्रका कालीप्रसाद तामाङ 
वडा ५ : एमालेका विकास श्रेष्ठ
वडा ६ : माओवादी केन्द्रका चित्र तामाङ अविनाश
वडा ७ : एमालेका कार्केल लामा
वडा ८ : एमालेका चरिबहादुर तामाङ 

११. भोटेकोसी गाउँपालिका

अध्यक्ष : राजकुमार पौडेल माओवादी 
उपाध्यक्ष : डाबुटी शेर्पा माओवादी 
वडा १ : कांग्रेसका मुके शेर्पा
वडा २ : माओवादी केन्द्रका दीपेन्द्र श्रेष्ठ 
वडा ३ : कांग्रेसका सार्की लामा 
वडा ४ : नेपाली कांग्रेसका साङ्दोर्जे शेर्पा 
वडा ५ : एमाले जगतबहादुर तामाङ

१२. इन्द्रावती गाउँपालिका 

अध्यक्ष : वंशलाल तामाङ, नेपाली कांग्रेस

उपाध्यक्ष :  मीरा अधिकारी लामा

वडा १ : नेपाली कांग्रेसका श्री लामा 
वडा २ : माओवादी केन्द्रका विरबहादुर तामाङ 
वडा ३ : कांग्रेसको देविप्रसाद बानियाँ
वडा ४ : कांग्रेसको जगतमान ताल्चाभडेल
वडा ५ : कांग्रेसको दुर्गाबहादुर तामाङ
वडा ६ : एमालेको इन्द्रबहादुर तामाङ
वडा ७ : माओवादीको वीरबहादुर तामाङ 
वडा ८ : कांग्रेसको धनबहादुर श्रेष्ठ
वडा ९ : एमालेको बाबुराम लामा
वडा १० : कांग्रेसको जिवनकुमार थापामगर
वडा ११ : कांग्रेसको रामजी माझी
वडा १२ : कांग्रेसका कमल रत्न दनुवार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • हेलम्बु गाउँपालिका अध्यक्षमा निर्वाचित निमा ग्याल्जेन शेर्पा र कोपिला पण्डीत एमाले कै हुन् र पत्रकार जी। कस्तो पत्रकारिता गर्दै हुनुहुन्छ ? भ्रमपूर्ण पत्रकारिता प्रति खेद जनाउदछु ।

  • धेरै त्रुटि छ मेयर लाई प्रमुख काङ्ग्रेस लाई एमाले ईत्यादी ।