|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गर्ने चेतावनीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदमा गर्ने भनिएको सम्बोधन रोकिएको छ। मंगलबार सरकारले तराईका १२ जिल्लामा २२ स्थानीय तह थपिएको विरोधमा एमालेले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्रीले सम्बोधन गर्न नपाएका हुन्। उनले संसद बैठकमा सम्बोधन गरी राजीनामा दिने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो। तर एमालेकै अवरोधका कारण उनको राजीनामा समेत रोकियो। 

पढ्नुस् टेक्स्ट लाइभ अपडेटः

रियलटाइम हाइलाइटस्

१९:२२
१८:५२
१८:५१
१८:२१

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.