|

दाङ : तुलसीपुरस्थित प्रकृति एफएमका स्टेसन म्यानेजर संगित बस्यालले  वडा अध्यक्षको चुनाव लड्नका लागि जागिरबाट राजिनामा दिएका छन्। १ दशकदेखि पत्रकारितामा सक्रिय बस्यालले एमालेबाट तुलसीपुर उपमहानगरपालिकाको ९ नम्बर वडाध्यक्षको टिकट पाएका छन्।

उनले  बिहीबार पत्रकार सम्मेलन गरि चुनाव लड्न पदबाट राजिनामा दिएको जानकारी दिए । उनले नेपाल पत्रकार महासंघ दाङको साधारण सदस्य तथा प्रेस क्लब अफ दाङको अध्यक्षबाट समेत राजिनामा दिएको घोषणा गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.