|

काठमाडौं : स्थानीय तहको पहिलो चरणको निर्वाचन सकिएको आज १२ औं दिन भयो।  काठमाडौको सभागृहमा काठमाडौं महानगरपालिकाको मतगणनाको काम अझै भइरहेको छ। कहिले चर्को घाम कहिले वर्षा यि सबै झेलेर त्यहाँ कार्यरत कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत समर्थक र पार्टीका प्रतिनिधि अा-आफ्ना काम मा व्यस्त छन्। शुक्रबार दिउँसो पानी परेपछि सभागृह अासपासबाट हिंड्ने सर्वसाधारणदेखि सभागृहमा मतगणनामा व्यस्त कर्मचारी समेत प्रभावित भए। 

हेर्नुस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.