काठमाडौं : २० वर्षपछि भएको स्थानीय निकायको निर्वाचनपछि काठमाडौं महानगरपालिकाले नयाँ नेतृत्व पाएको छ। महानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य र उपप्रमुखमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी निर्वाचित भएकी छन्।
निर्वाचनमा विजय भएपछि खुसीयाली मनाउँदै सभागृहबाट जुलुससहित बाहिर निस्किँदै गर्दा देखिएका केही दृश्यहरु :
तपाईंको ईमेल गोप्य राखिनेछ ।