काठमाडौं : चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि स्थगित भएको मत गणना सुचारु गर्न माग गर्दै नेकपा एमाले र उसका भातृ संगठनहरुले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ।
बिहीबार मतगणना सुचारु गर्न दबाब दिँदै एमाले भातृ संगठन अनेरास्ववियु र युवा संघको संयुक्त आयोजनामा काठमाडौंमा मशाल जुलुस निकालियो। प्रदर्शनी मार्गबाट हातमा मशाल लिएर सुरु भएको जुलुस पुतलीसडकमा सभा गरेर अन्त्य भएको थियो।
हेर्नुस् फोटो
तपाईंको ईमेल गोप्य राखिनेछ ।