|

काठमाडौँ: नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेपछि बधाई दिने क्रममा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा अोलीसँग देउवाले निकै रमाइलो तरिकाले हात मिलाए।

देउवाले अोलीलाई न्यानो ह्याण्ड सेक गर्दै निकै बेरसम्म हात छाडेनन्। देउवा र अोलीबीचको ह्याण्ड सेकका केही रोचक तस्बीर हेर्नुहोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.