|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा बुधबार विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । त्यसपछि उपप्रधानमन्त्री र मन्त्रीहरुले शपथ ग्रहण गरेका थिए।

समारोहमा पूर्वप्रधानमन्त्री, पूर्मवन्त्री, संवैैधानिक निकायका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी तथा व्यवसायी उपस्थित थिए। 

समारोहका फोटोहरु:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.