|

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता २०१७/१८ को खेल तालिका सार्वजनिक भएको छ। बुधबार सार्वजनिक तालिकाअनुसार डिफेण्डिङ च्याम्पियन चेल्सीले १२ अगष्टका दिन बर्नलीसँग सुरुवाती खेल खेल्नेछ।

सोही दिन म्यान्चेस्टर सिटीले ब्रिङ्टन एण्ड हव अल्बियन, आर्सनलले लेस्टर सिटी, म्यान्चेस्टर युनाइटेडले वेस्ट ह्याम, टोटन ह्याम हट्सपरले न्युक्यासल युनाइटेड तथा लिभरपुलले वार्टफोर्डसँग खेल्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.