|

काठमाडौं : भक्तपुरको औधोगिक क्षेत्र नजिकै इँटापाकेमा रहेको यती कार्पेट फ्याक्ट्रीमा गएराति लागेको आगोले करोडौंको क्षति भएको छ। आगलागीबाट पोली फाइबर, २ वटा गाडी, डिजेल स्टोर, डिएफओ तेल स्टोर, केमिकल लगायतका सामग्रीहरु जलेर नष्ट भएका छन्। 

हेर्नुहोस् आगो नियन्त्रणमा लिइसकेपछिको २५ तस्बिर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.