फिचर

जलेर खरानी भयो यती कार्पेट फ्याक्ट्री, हेर्नुहोस् २५ फोटो
SHARES

असार ४, २०७४

    काठमाडौं : भक्तपुरको औधोगिक क्षेत्र नजिकै इँटापाकेमा रहेको यती कार्पेट फ्याक्ट्रीमा गएराति लागेको आगोले करोडौंको क्षति भएको छ। आगलागीबाट पोली फाइबर, २ वटा गाडी, डिजेल स्टोर, डिएफओ तेल स्टोर, केमिकल लगायतका सामग्रीहरु जलेर नष्ट भएका छन्। 

    हेर्नुहोस् आगो नियन्त्रणमा लिइसकेपछिको २५ तस्बिर :

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]