रुपन्देहीको मर्चवारीमा माओवादीले दिएन उम्मेदवारी, मायादेवीमा उपप्रमुख खाली

|

रुपन्देही : रुपन्देहीका १६ स्थानीय तहमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ। रुपन्देहीका केही तहमा कांग्रेसले माओवादी केन्द्रसँग र जनमुक्तिसँग तालमेल गरेको छ भने एमालेले १ तहमा संघीय समाजवादी फोरमसँग तालमेल गरेको छ।

कांग्रेसले बुटवल उपमहानगरपालिका, देवदह नगरपालिकामा माओवादीसँग र तिलोत्तमा नगरपालिकामा जनमुक्ति पार्टीसँग तालमेल गरेको छ।

तिलोत्तमा नगरपालिकामा उपप्रमुख पदमा जनमुक्तिका उम्मेदवारलाई समर्थन गरेपनि जनमुक्तिका उम्मेदवारले कांग्रेसकै तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। उपप्रमुखमा गीता सारुले रुख चिन्हमै रहने गरी उम्मेदवारी दर्ता गराएकी हुन्।  

एमालेले लुम्बिनी सांस्कृतिक नगरपालिकामा उपप्रमुख लिएर संघीय समाजवादी फोरमलाई प्रमुख पदमा समर्थन गरेको छ।

माओवादी केन्द्रले रुपन्देहीको मर्चवारी गाउँपालिकामा उम्मेदवारी नै दिएन। ‘हामीले त्यहाँ उम्मेदवारी दिएका छैनौं, माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हकिकुल्लाह खाँले भने–‘त्यहाँ अहिले खाली नै छ भनौं।’ उनले वडास्तरमा भने उम्मेदवारी दिएको बताए। माओवादीले मायादेवी गाउँपालिकाको उपप्रमुखमा पनि उम्मेदवारी दिएको छैन।

कांग्रेस रुपन्देहीका उम्मेदवारहरु


बुटवल उपमहानगरपालिका

(कांग्रेस माओवादी तालमेल)

प्रमुखः खेलराज पाण्डे 

उपप्रमुखः माओवादीलाई समर्थन


देवदह नगरपालिका

(कांग्रेस माओवादी तालमेल)

प्रमुखः हिराबहादुर खत्री 

उपप्रमुखः माओवादीलाई समर्थन


तिलोत्तमा नगरपालिका

(कांग्रेस–जनमुक्ति तालमेल– जनमुक्ति पनि रुख चिन्हमै)

प्रमुखः रामकृष्ण खाँण (कांग्रेस)

उपप्रमुखः गीता सारु (जनमुक्ति)


सिद्धार्थनगर नगरपालिका

प्रमुखः मातृकाप्रसाद यादव

उपप्रमुखः माधवी शर्मा वाग्ले


सैनामैना नगरपालिका

प्रमुखः फणेन्द्र शर्मा वाग्ले

उपप्रमुखः लक्ष्मी चौधरी


लुम्बिनी सांस्कृतिक नगरपालिका

प्रमुखः मोहम्मद सईद खाँ

उपप्रमुखः रमावती यादव


सियारी गाउँपालिका

अध्यक्षः थानेश्वर घिमिरे

उपाध्यक्षः रीता चौधरी


सुद्धोधन गाउँपालिका

अध्यक्षः भगवती प्रसाद चौधरी

उपाध्यक्षः रामेश्वरी सिंह


ओमसतिया गाउँपालिका

अध्यक्षः महेन्द्र प्रसाद चौधरी

उपाध्यक्षः मीना भण्डारी


कञ्चन गाउँपालिका

अध्यक्षः डोलबहादुर थापा

उपाध्यक्षः तीर्थकुमारी थारु


कोटहीमाई गाउँपालिका

अध्यक्षः विदेन्द्र जैसवाल

उपाध्यक्षः सम्पत्ति यादव


गैडहवा गाउँपालिका

अध्यक्षः बसिउल्लाह मुसलमान

उपाध्यक्षः मञ्जु न्यौपाने


मर्चवारी गाउँपालिका

अध्यक्षः ज्ञानप्रकाश मिश्र

उपाध्यक्षः श्रीकान्ति बरई


मायादेवी गाउँपालिका

अध्यक्षः ध्रुव नारायण चौधरी

उपाध्यक्षः कान्ति यादव


रोहिणी गाउँपालिका

अध्यक्षः अकवाल खाँ

उपाध्यक्षः चन्द्रवती देवी योगी


सम्मरीमाई गाउँपालिका

अध्यक्षः विनोद श्रीवास्तव

उपाध्यक्षः प्रियंका सिंह


एमाले रुपन्देहीका उम्मेदवारहरु


बुटवल उप–महानगरपालिका

प्रमुखः शिवराज सुवेदी

उपप्रमुखः गुमादेवी (गोमा) आचार्य


सिद्धार्थनगर नगरपालिका

प्रमुखः हरि अधिकारी

उपप्रमुखः उमा काफ्ले


तिलोत्तमा नगरपालिका

प्रमुखः वासुदेव घिमिरे

उपप्रमुखः जागेश्वरी चौधरी


देवदह नगरपालिका

प्रमुखः टीकाराम चापागाईं

उपप्रमुखः विद्यालक्ष्मी गुरुङ


सैनामैना नगरपालिका

प्रमुखः चित्रबहादुर कार्की

उपप्रमुखः विना राना


लुम्बिनी सांस्कृतिक नगरपालिका

प्रमुखः (संघीय समाजवादीलाई समर्थन)

उपप्रमुखः इन्साफ अलि मुसलमान


कञ्चन गाउँपालिका

अध्यक्षः गोकर्ण क्षेत्री

उपाध्यक्षः गोमा तरामु मगर


सियारी गाउँपालिका

अध्यक्षः अयोध्या थारु

उपाध्यक्षः अमृता गुरुङ


शुद्धोधन गाउँपालिका

अध्यक्षः किसुनचन्द्र चौधरी

उपाध्यक्षः शान्ता ज्ञवाली


गैडहवा गाउँपालिका

अध्यक्षः सुरेन्द्र कुमार पौडेल

उपाध्यक्षः कलावती जैसवाल


रोहिणी गाउँपालिका

अध्यक्षः नरसिंह चौधरी

उपाध्यक्षः अनिता हरिजन


ओमसतिया गाउँपालिका

अध्यक्षः इन्द्रजित यादव

उपाध्यक्षः राजकुमारी चौधरी


मायादेवी गाउँपालिका

अध्यक्षः रामचन्द्र यादव

उपाध्यक्षः द्रौपदी चौधरी


मर्चवारीमाई गाउँपालिका

अध्यक्षः कमलेश यादव

उपाध्यक्षः वृन्दा गौड


सम्मरीमाई गाउँपालिका

अध्यक्षः सुभान मुसलमान

उपाध्यक्षः रेश्मी धोवी


कोटहीमाई गाउँपालिका

अध्यक्षः  विन्ध्यान्चल यादव

उपाध्यक्षः गंगादेवी ठटेर


रुपन्देही जिल्लाका माओवादी केन्द्रका उम्मेदवार


बुटवल उपमहानगरपालिका

प्रमुखः कांग्रेसलाई समर्थन

उपप्रमुखः जगत पोखरेल


देवदह नगरपालिका

प्रमुखः कांग्रेसलाई समर्थन

उपप्रमुखः टीका गौतम


तिलोत्तमा नगरपालिका

प्रमुखः लक्ष्मण खनाल

उपप्रमुखः राधिका आचार्य शर्मा


सिद्धार्थनगर नगरपालिका

प्रमुखः फैज अहमद खाँ

उपप्रमुखः कमला थापा


सैनामैना नगरपालिका

प्रमुखः चेतनारायण न्यौपाने

उपप्रमुखः दीपिका शर्मा


लुम्बिनी सांस्कृतिक नगरपालिका

प्रमुखः हरिबहादुर यादव

उपप्रमुखः कल्पना हरिजन


गैडहवा गाउँपालिका

अध्यक्षः पुष्परतन पाण्डे

उपाध्यक्षः सरस्वती थारु


कञ्चन गाउँपालिका

अध्यक्षः विनोद कुमार पुन

उपाध्यक्षः कुमारी घर्ती


शुद्धोधन गाउँपालिका

अध्यक्षः गोविन्द चौधरी

उपाध्यक्ष ः विष्णु कार्की


सियारी गाउँपालिका

अध्यक्षः गोपाल पोखरेल

उपाध्यक्षः धनकुमारी चौधरी


ओमसतिया गाउँपालिका

अध्यक्षः हिराकुमार केवट

उपाध्यक्षः सुन्दरमति कुमारी हरिजन


रोहिणी गाउँपालिका

प्रमुखः प्रदीप पाण्डे

उपप्रमुखः सरस्वती गुप्ता


मायादेवी गाउँपालिका

अध्यक्षः सन्तकुमार यादव

उपाध्यक्षः 


कोटहीमाई गाउँपालिका

अध्यक्षः गुरुचरण केवट

उपाध्यक्षः पुनम नाउ


सम्मरीमाई गाउँपालिका

अध्यक्षः सहाबुद्दिन देवान

उपाध्यक्षः सुनिता सहनी


मर्चवारी गाउँपालिका

अध्यक्षः ----

उपाध्यक्षः ----

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.