स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

बझाङको काँडा गाउँपालिकामा वडाध्यक्ष र सदस्य निर्विरोध
SHARES

असार ५, २०७४

    बझाङ : बझाङको काँडा गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार धनञ्जय बोहरा निर्विरोध निर्वाचित भएका छन्। दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आइतबार भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा वडाध्यक्षमा बोहराकोमात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।

    यो वडाको दलित महिला सदस्यमा कांग्रेसका उम्मेदवार अमृता कामी निर्विरोध निर्वाचित भएकी छन्। बझाङमा १२ स्थानीय तह छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]