कालीकोट: कालीकोटको तिलागुफा नगरपालिका- ४ मा शुक्रबार दिउँसो भे१ज ७०६ नम्बरको जिप तिला नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।
सडकबाट झण्डै ३०० मीटर तल नदीमा खसेको उक्त जिपमा कति यात्रु सवार थिए भन्ने खुल्न नसकेको र उद्धारका लागि प्रहरी घटनास्थलतर्फ पठाइसकिएको प्रहरीले बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।