फिचर

'छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला...' हेर्नुहोस् १५ तस्बिर
SHARES

असार ११, २०७४

    काठमाडौं : 'छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला' कवि दैवज्ञराज न्यौपानेले किसान कवितामा लेखेका यी हरफहरुले असार महिनामा नेपाली कृषकहरुको चटारोलाई झल्काउँछ।

    यो मुरी फलाउनका लागि मानो रोप्ने महिना हो। मध्य असारमा आइपुग्दा देशका अधिकांश स्थानका कृषकहरुलाई रोपाइँको चटारो छ। देशको झण्डै आधाजसो भू-भागमा चुनावको रौनकले छपक्कै छोपेका बेला पहिलो चरणमा चुनाव भइसकेका क्षेत्रमा कृषकहरु रातदिन नभनी धान रोप्न व्यस्त छन्।

    आइतबार ललितपुरको खोकना पुग्दा यस्तो दृष्य देखियो:

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]