|

काठमाडौं : 'छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला' कवि दैवज्ञराज न्यौपानेले किसान कवितामा लेखेका यी हरफहरुले असार महिनामा नेपाली कृषकहरुको चटारोलाई झल्काउँछ।

यो मुरी फलाउनका लागि मानो रोप्ने महिना हो। मध्य असारमा आइपुग्दा देशका अधिकांश स्थानका कृषकहरुलाई रोपाइँको चटारो छ। देशको झण्डै आधाजसो भू-भागमा चुनावको रौनकले छपक्कै छोपेका बेला पहिलो चरणमा चुनाव भइसकेका क्षेत्रमा कृषकहरु रातदिन नभनी धान रोप्न व्यस्त छन्।

आइतबार ललितपुरको खोकना पुग्दा यस्तो दृष्य देखियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.