|

काठमाडौं : इस्लाम धर्माबलम्बीहरूले आफ्नो महान पर्व इदुल फित्र मनाइरहेका छन्। एकमहिने पवित्र रमदान (रोजा) ब्रत समापन गरी हर्षोल्लासपूर्ण वातारणमा उनीहरू इदुल फित्र मनाउँदैछन्। गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मुसलमानहरूको विश्वास छ।

हेर्नुस् काठमाडौंको मस्जिदमा प्रार्थनाका फोटोहरूः 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.