काठमाडौं : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ असिग्राम मावि रुवाखोला केन्द्रमा शेरबहादुर देउवा नाम भएका ९ जना मतदाता छन्। यसमध्ये एक हुन्, नेपालका वर्तमान प्रधानमन्त्री।
निर्वाचन आयोगको मतदाता नामावलीमा प्रधानमन्त्री नामसँग मिल्ने यतिधेरै मतदाता देखिएका हुन्। प्रसादसिंह देउवा र द्रोपदीका पुत्र प्रधानमन्त्री देउवाको मतदाता नम्बर ३५५३४६१ हो। अन्य आठ मतदाताको नाम संयोगले प्रधानमन्त्री देउवासँग मिलेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।