|

दार्चुला : र्चुलामा मध्यान्ह १२ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेटबाट सुरु भएको मतदानमा मध्यान्ह १२ बजेसम्म ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी आनसिंह डागाले जानकारी थिए । 'मध्यान्ह १२ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ थोरै मतदान रहेका केन्द्रहरुमा छिट्टै मतदान सम्पन्न हुन्छ,' सुचना अधिकारी डागाले भने ।

अति संवेदनशीलमा वर्गीकरण गरिएको मतदान केन्द्रहरुमा समेत समान्य रुपमा मतदान भइरहेको उनले बताए ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.