|

इलाम :  इलामको रोङ गाउँपालिकाको कोल्बुङ मतदानस्थलमा मतदान गरी फर्किएका एक मतदाताको मृत्यु भएको छ। मतदान केन्द्रमा मतदान गरी फर्किदै गर्दा बाटोमा एक्कासी बिहोस भएर लडेका ६३ वर्षका चेतनाथ आचार्यको मृत्यु भएको हो।

एक्कासी बेहोस भएका आचार्यको उपचारका लागि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। रोङ गाउँपालिका ३ निवासी आचार्य अपराह्न्न १२ बजे मतदान गरी घर फर्किदै गरेको अवस्थामा बिरामी परेको स्थानीय गोपाल निरौलाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.