प्रदेश नम्बर ७ मा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरा गरी ९ जिल्ला छन्। यो प्रदेशमा १ उपमहानगरपालिका, ३२ नगरपालिका र ५५ गाउँपालिका गरी ८८ स्थानीय तह छन्।
८८ स्थानीय तहमा वडाको कूल संख्या ७३४ छ। यो प्रदेशबाट ३ हजार ६७० जनप्रतिनिधि निर्वाचित हुनेछन्। ३ हजार ६७० पदमा १४ हजार ३०७ जनाले उम्मेदवारी दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।