निर्वाचन २०७४ : इन्फोग्राफिक्स

प्रदेश नम्बर ५ मा स्थानीय तहको निर्वाचन #Infographics
SHARES

असार १४, २०७४

    प्रदेश नम्बर ५ मा दाङ, बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम (पूर्व), नवलपरासी (पश्चिम), गुल्मी र पाल्पा गरी १२ जिल्ला छन्।

    यो प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन्। यी स्थानीय तहमा वडाको कूल संख्या ९८३ छ। १०९ स्थानीय तहमा ५ हजार १३३ जनप्रतिनिधिहरू निर्वाचित हुन्छन्। उम्मेदवारको संख्या भने २३ हजार ४५० छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]