स्थानीय निर्वाचन २०७४ : इन्फोग्राफिक्स

प्रदेश नम्बर १ मा स्थानीय तहको निर्वाचन #Infographics
SHARES

असार १४, २०७४

    प्रदेश नम्बर १ मा झापा, मोरङ, इलाम, धनकुटा,सुनसरी, तेह्रथुम, पाँचथर, उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभा गरी १४ जिल्ला छन्।

    यो प्रदेशमा १ महानगर, २ उपमहानगर, ४५ नगरपालिका र ८९ गाउँपालिका गरी १३७ वटा स्थानीय तह छन्। यी स्थानीय तहहरूमा वडाको कूल संख्या १ हजार १५७ छ। प्रदेश नम्बर १ का १३७ स्थानीय तहमा ७ हजार ८५९ जनप्रतिनिधि निर्वाचित हुन्छन्। यति पदका लागि २४ हजार ६५२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]