|

दाङ : गढवा गाउँपालिका ४ को दीपेन्द्र आधारभुत विद्यालयको मतदान केन्द्रबाट दाजूको नाममा भोट हाल्न खोज्ने भाइलाई प्रहरीले प्रक्राउ गरेको छ। भाइ राहत अलीले दाजु अहमत अलीको नाममा मतदान गर्न लाग्दा रुजु गर्ने क्रममा शंका लागेपछि सोध पुछ सुरु भएको थियो।

उनले दाजुको नाममा भोट खसाल्न लागेके पुष्टि भएपछि प्रहरीले नियन्त्रणामा लिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रमोद बताए।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.