|

  • सौगात श्रेष्ठ-

बर्दिया : आठ वटा स्थानीय तह रहेको बर्दियामा मधुवन नगरपालिका, बाँसगढी नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा बुधबार रातिबाट मतगणना सुरु भएको छ। 

सदरमुकाम रहेको गुलरीया नगरपालिका संगै राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका गरी ३ नगरपालिकामा र बढैयाताल गाउँपालिकामा विहान ८ बजे पछि मतगाणना गर्ने भनिए पनि बिहान साढे ११ बजेपछि मात्र मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए। 

कुन स्थानीय तहमा कसको अग्रता

गुलरिया नगरपालिका

प्रमुख –      एमाले - हरिप्रसाद ज्ञवाली  ७०२ मत
                  नेपाली कांग्रेस - मुक्तिनाथ यादव — ६०१ मत
                  माओवादी केन्द्र - हेन्द्र ढकाल — १९८ मत
उपप्रमुख – एमाले - टिका सम्सली मगर — ७०२ मत
                नेपाली कांग्रेस - सुशीला गिरी — ६०१ मत
                माओवादी केन्द्र - मोहनकुमारी फुयाल — १३८ मत

ठाकुरबाबा नगरपालिका
७०० मत गणना हुँदा 
प्रमुख

माओवादी केन्द्र – नेत्रराज आचार्य २३५, उपमेयर – कृष्णा कुष्माथारु (आस्था) २६४

ने.क.पा. एमाले – घननारायण श्रेष्ठ २०१, उपमेयर – बिना भट्टराई १८६
नेपाली कांग्रेस – मक्कुराम थारु १६१, उपमेयर – लिला भाट १७३


मधुवन नगरपालिका
प्रमुख

माओवादी केन्द्र – गणेश बहादुर क्षेत्री ९५०, उपप्रमुख – शुभरानी थारु ९४२

नेपाली कांग्रेस – जग्गाप्रसाद पाण्डे ७९८, उपप्रमुख – तुल्सी पुनमगर ८१५ 
ने.क.पा. एमाले – दुर्गा बहादुर वली ३०१, उपप्रमुख – हिरा कुमारी चौधरी ३०१ 
राप्रपा – नरेशजंग शाह २६, उपप्रमुख – सारदा शाही ३६
कुल खसेको मत २१ हजार ७ सय ९०, गणना भएको मत २ हजार २

बाँसगढी नगरपालिका
प्रमुख 
ने.क.पा. एमाले – शालिकराम अधिकारी १९२, उपप्रमुख – सुष्मा चौधरी १९४ 
माओवादी केन्द्र – बिनाराम थारु १८४, उपप्रमुख – भोमी बिदलो १८०

नेपाली कांग्रेस – गंगाधर पौडेल १४, उपप्रमुख – श्यामपतिया थारु १५ 
राप्रपा – रामचरण थारु १, उपप्रमुख – धनादेबी थापा १

गेरुवा गाउँपालिका
अध्यक्ष

माओवादी केन्द्र – विश्व बहादुर थारु १६८, उपाध्यक्ष – नरु सिंह १६७

नेपाली कांग्रेस – जमानसिंह केशी ९४, उपाध्यक्ष – हेमकुमारी थरुनी ८८ 
ने.क.पा. एमाले – नुतनकुमार चौधरी ५५, उपाध्यक्ष – मञ्जु शर्मा ५६
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – कोईराला प्रसाद चौधरी ४१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.