|

कावासोती : आज असार १५ गते। प्रत्येक वर्ष असार १५ गतेका दिन नेपालमा धान दिवस समेत मनाइदै आइएको छ। देशका अन्य जिल्लाहरुमा जस्तै नवलपरासी जिल्लामा पनि ' दूई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ बिहीबार १४ औ  राष्ट्रिय धान दिवस मनाइएको छ।

२०६१ साल मंसिर २९ गते सरकारले नेपालमा प्रत्येक वर्ष असार १५ गतेको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने निर्णय गरेको थियो। विगतका वर्षमा असार १५ गते १ दिन मात्र धान दिवस मनाइदै आएको छ।

नवलपरासीमा कसरी धान दिवस मनाइयो फोटोहरु

फोटोहरु : भविश्वर पाण्डे

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.