|

काठमाडौं : असार १५ अर्थात धान दिवस। असार १५ को दिनलाई दही चिउरा खाने र मानो रोपेर मुरी भित्र्याउने दिन पनि भनिन्छ। असार १ गतेबाट सुरु भएको धान रोपाइँ साउन दोस्रो सातासम्म जारी रहन्छ। नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवस मनाउने चलन चलेको हो। 

भक्तपुरको  सूर्यविनायक नगरपलिका ९ नलिन्चोक शान्तिभैरवका केही फोटोहरूः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.