|

रुकुम :  दोस्रो चरणमा निर्वाचन भएका जिल्लाका ३ वटा स्थानीय तहमा माओवादी केन्द्रले दोब्बर बढी मतले अग्रता लिएको छ। मतगणनाको पछिल्लो तथ्याङ्क अनुसार १९ वटा वडामा मत गणना सकिएकोमा १७ वटा वडामा माओवादी केन्द्र, १ वटा वडामा नेकपा  एमाले र १ वटा वडामा कांग्रेस एमाले गठबन्धन बिजयी भएको छ।

हेर्नुहोस यस्तो छ पुर्वी रुकुमको पछिल्लो मतपरिणाम
 

सिस्ने गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
नेकपा माओवादी केन्द्र : कुमारी बराल २३५०/ गोवर्धन बुढा २३९५
काग्रेस एमाले गठबन्धन : नन्दलाल शर्मा १६१४/ लक्षिराम घर्ती १३९४

वडाको नतिजा

१. मानबहादुर बुढा (माओवादी केन्द्र)
२. जीवन केसी (माओवादी केन्द्र)
३. पशुपति खड्का (काग्रेस एमाले गठबन्धन )
७. अमृते बुढाथोकी (माओवादी केन्द्र)
८. खर्क सिंह थापा (माओवादी केन्द्र)

भूमे गाउँपालिका अध्यक्ष/उपाध्यक्ष

नेपाली काग्रेस : गञ्जसिंह बुढा ७८४/ कमला खड्का ७६०
नेकपा एमाले :  आशा स्वर्णकार २५५/ कमानसिंह डाँगी २६७
माओवादी केन्द्र : रामसुर बुढा २३०३/ मनकुमारी बिष्ट २२९९
 

वडाको नतिजा

१.रामचन पुन (माओवादी केन्द्र)
२.नरवहादुर बुढा (माओवादी केन्द्र)
७. धनमान रोका (माओवादी केन्द्र)
८. पञ्चवहादुर रोका (माओवादी केन्द्र)
 ९. प्रवेश पुन (माओवादी केन्द्र)

पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष

माओवादी केन्द्र : ओमप्रसाद घर्ती २०१२/ ओमकुमारी शाही १९४४

नेकपा एमाले : भिउमान घर्ती ९५३/ सीता घताने १००५

नेपाली कांग्रेस : काजीमान घर्ती ४०७/ रविना घर्ती २९७

वडा नतिजा
१.मगरसिंह गुरुङ (माओवादी केन्द्र)
२.सतसिंह बुढा (माओवादी केन्द्र)
३.भोक्रा बुढा (माओवादी केन्द्र)
४.बर पुन (माओवादी केन्द्र)
५.कालिप्रसाद रोका (माओवादी केन्द्र)
११.जयकुमार बुढा (माओवादी केन्द्र)
१२.गंगा पुन (माओवादी केन्द्र)
१३.दिनेश गुरुङ्ग (माओवादी केन्द्र)
१४.हर्कवहादुर बुढा (एमाले)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.