सुनसरीः इटहरी उपमहानगरपालिका– १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।
वडा अध्यक्षका कांग्रेसका उम्मेदवार विष्णु चौधरीले ७३७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका लाबहादुर लुइँटेलले ४९९ मत ल्याएका छन्।
यसैगरी महिला सदस्यमा कुमोद चौधरी र दलित महिला सदस्यमा विष्णुमाया नेपाली विजयी भएका छन्।
सदस्यमा निश्चल पोखरेल र रतन कार्की विजयी भएका निर्वाचन कार्यालयले जानकारी दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।