|

नवलपरासी:  नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

 गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता ४३५१ ल्याइ विजयी भएका छन्। तर उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार विजयी भएकी छन्। र उपाध्यक्षमा कांग्रेसकी पवित्रादेवी कोहार ३९ सय १७ मत ल्याएर विजयी भएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.