|

गुल्मी  : गुल्मीको मुसिकोट नगरपालिकामा एमालेका सोमनाथ सापकोटा ६ हजार ६ सय ६८ मतसहित प्रमुख  पदमा र कमला शर्मा गौतम ६ हजार ६ सय ७ मतसहित उपप्रमुखमा निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी प्रमुखमा कांग्रेसका कृष्णहरि सापकोटाले ५ हजार ५ सय ८७ र उपप्रमुखमा विष्णु कुमारी सापकोटाले ५ हजार ७ सय १६ मत प्राप्त ल्याएर पराजित भएका छन्। नगरमा ८ वडामा एमाले र १ वडामा कांग्रेसका उम्मेदवारले वडा अध्यक्षको प्यान विजयी भएका छन्। प्रमुख पदमा निर्वाचित सापकोटा एमाले गुल्मीका सचिव हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.