|

कालिकोट : नेपाल पत्रकार महासंघ अछाम शाखाका अध्यक्ष जनकराज भण्डारी मंगलसेन नगरपालिकाको वडा नं. ६ बाट वडा अध्यक्षमा निर्वाचित भएका छन्। प्रेस युनियन अछामका अध्यक्षसमेत रहेका भण्डारीले २ सय ३७ मत ल्याएर विजयी भएका हुन्। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका भण्डारीले नेकपा एमालेका उम्मेदवार चक्रप्रसाद भण्डारीलाई १३ मतले पराजित गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.