|

कालिकोट : अछामको चौरपाटी गाउँपालिकामा एमाले उम्मेदवार हर्क साउदले नेपाली कांग्रेसका भीम साउदबाट १ मतको  अन्तरले हराउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। साउदले ३ हजार १ सय ३८ मत ल्याएर बिजयी भए भने कांग्रेस भीम साउदले ३ हजार १ सय ३७ ल्याएका थिए।

उपाध्यक्षमा कांग्रेसका उम्मेदवार माया कुँवर ३ हजार १ सय ७३ मत ल्याएर विजयी भएकी छन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेकी सुशीला बोगटीले ३ हजार १ सय १ मत ल्याएकी थिइन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.