|

काठमाडौं : दोस्रो चरणमा ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचनमा अहिले मतपरिणाम सार्वजनिक भइरहेको छ। कतिपय ठाउँमा एउटै पार्टीका उम्मेदवारले नगरपालिका तथा गाउँपालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष फराकिलो मतान्तरले जितेका छन्।

कतिपय स्थानीय तहमा भने पार्टीहरुले आपसी गठबन्धन गरेर पद विभाजन गरेर उम्मेदवार चयन गरेका छन्। जसले गर्दा फरक पार्टीबाट नगरपालिका प्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष बनेका छन्। कतिपय ठाउँमा भने दलहरुले फरक फरक दलबाट प्रमुख/उपप्रमुख तथा अध्यक्ष/ उपाध्यक्ष निर्वाचित भएका छन्। यो समाचार तयार पार्दा सार्वजनिक भएका २०४ स्थानीय तहको नतिजामा ४० स्थानीय तहमा फरक-फरक दलका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष निर्वााचित भएका छन्। ती स्थानीय तह कुन कुन हुन् हेर्नुसहोस् :

प्रदेश नम्बर १

१. सोलुदूधकुण्ड नगरपालिका, सोलुखुम्बु  

नाम्गेल जाङ्वु शेर्पा, नेपाली कांग्रेस/उपाध्यक्ष  कल्पना राई नेकपा एमाले 

२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु

सागर किराती, माओवादी केन्द्र/विपना कुलुङ नेपाली कांग्रेस

३. नेचासल्यान गाउँपालिका, सोलुखुम्बु 

डेफकुमार बाँस्तोला, नेकपा एमााले/ कुमारीदेवी शर्मा नेपाली कांग्रेस 

४. चिशंखुगढी गाउँपालिका, ओखलढुंगा

निशान्त शर्मा बाँस्तोला (१९०६),नेकपा माओवादी केन्द्र/सुस्मिका राई (२०७३), नेकपा एमाले 

५. सुनकोशी गाउँपालिका, उदयपुर  

मेजरकुमार राई, नेकपा माओवादी केन्द्र/रमिला राई, नेपाली कांग्रेस

६ साकेला गाउँपालिका, खोटाङ 

अर्जुनकुमार खड्का, नेकपा माओवादी केन्द्र/सरिता खड्का, नेपाली कांग्रेस 

७. ऐंसेलुखर्क गाउँपालिका, खोटाङ

बिश्वनाथ निरौला (२१३१), नेपाली कांग्रेस/पुष्पकला भुजेल (१८९७), नेकपा एमाले

८. बराहपोखरी गाउँपालिका, खोटाङ

शालिकराम बञ्जरा (१९७१), नेपाली कांग्रेस/गोमा मगर (१८५४), नेकपा एमाले  

९. भोजपुर नगरपालिका, भोजपुर

कैलाशकुमार आले (४०७०), नेपाली कांग्रेस/ममिता राई (३७२३), नेकपा एमााले 

१० साल्पासिलिछो गाउँपालिका, भोजपुर

महेश राई, नेपाली कांग्रेस/धनमाया राई, नेकपा एमाले 

११. रामप्रसादराई गाउँपालिका, भोजपुर

बिजय राई (२३५६), नेकपा एमाले/सम्झना राई, माओवादी केन्द्र 

१२. पौवादुङमा गाउँपालिका, भोजपुर 

किरण राई (१९६३), नेकपा एमाले/सम्झना राई (१८६१), नेकपा माओवादी केन्द्र 

१३. पाँचखपन नगरपालिका, संखुवासभा

विपिन राई (३४०९), नेपाली कांग्रेस/भीमादेवी राई (३३८०), नेकपा एमाले 

१४. आठराई त्रिवेणी गाउँपालिका, ताप्लेजुङ

विश्वनाथ सिटौला, नेपाली कांग्रेस/मञ्जु पौड्याल भट्टराई, नेकपा एमाले 

 १५. फुङलिङ नगरपालिका, ताप्लेजुङ 

छत्रपति प्याकुरेल (३८९८), नेकपा एमाले/बमबहादुर भट्टराई (३१२९), नेकपा माओवादी केन्द्र

१६. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ

रामकुमार सावा (१४८४), नेकपा एमाले/रुद्रकुमारी सावा प्राङदेन (१४८९) नेपाली कांग्रेस

१७. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ 

गणेशबहादुर लिम्बु (२३००), नेपाली कांग्रेस/कल्पना तुम्बाहाम्फे (२३३४), नेकपा एमाले

१८. मिक्लाजुङ गाउँपालिका, पााँचथर

अमरराज माखिम (३७३२), माओवादी केन्द्र/उर्मिला राई ( ३४९८) नेकपा एमाले 

१९. तुम्वेवा गाउँपालिका, पाँचथर

होमनाथ थापा, नेपाली कांग्रेस/धनप्रसाद साँवा, नेकपा एमाले 

२०. मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम

यादबहादुर खापुङ (१६८३), नेकपा एमाले/गीतादेवी तिम्सिना (१४८६), नेपाली कांग्रेस 

प्रदेश नम्बर २

१. दंगीशरण गाउँपालिका, दाङ

भागीराम चौधरी (३१३६), नेकपा एमाले/पीमाकुमारी वली (२९६७), नेपाली कांग्रेस 

२. माण्डवी गाउँपालिका, प्युठान

श्रीधर रोका (१७५३), नेकपा एमाले/मुगा पुन मगर (१८३५), नेकपा माओवादी केन्द्र

३. ऐरावती गाउँपालिका, प्युठान

नविलविक्रम शाह (२४९०), नेपाली कांग्रेस/बुद्धबहादुर जिसी (२१९९), नेकपा माओवादी केन्द्र 

४. शीतगंगा नगरपालिका, अर्घाखाँची

सूर्यप्रसाद अधिकारी, नेपाली कांग्रेस/टीकाबहादुर रेशमी मगर, नेकपा माओवादी केन्द्र 

५. पाणिनी गाउँपालिका, अर्घाखाँची

अच्युत गौतम नेपाली कांग्रेस/लक्ष्मी गौतम, नेकपा एमाले 

६. धुर्कोट गाउँपालिका, गुल्मी

भुपाल पोख्रेल (५११६), नेकपा माओवादी केन्द्र/शिववहादुर खत्री (४९१९), नेपाली कांग्रेस 

७. सत्यवती गाउँपालिका, गुल्मी

पारिश्वर ढकाल, नेपाली कांग्रेस/सुवर्ण शाही शेरचन, नेकपा एमाले 

८. चन्द्रकोट गाउँपालिका, गुल्मी 

दोर्णबहादुर खत्री (३५००), नेपाली कांग्रेस/राधिका अर्याल (३४६७), नेकपा एमाले 

९. बगनासकाली गाउँपालिका, पाल्पा

कृष्णप्रसाद बस्याल (५५९४), नेपाली कांग्रेस/सरस्वती दर्लामी चिदी (५५५५), नेकपा एमाले 

१०. सुनवल नगरपालिका, नवलपरासी

भीमबहादुर थापा क्षत्री (९७०७)नेपाली कांग्रेस/दधीराम अर्याल (९९१०), नेकपा एमाले

११. सरावल गाउँपालिका, नवलपरासी

राधेश्याम चौधरी (५०४५), नेपाल लोकतान्त्रिक फोरम/उत्तमाकुमारी राय (४४५८), नेपाली कांग्रेस 

१२. पाल्हीनन्दन गाउँपालिका, नवलपरासी 

बैजुप्रसाद गुप्ता (४३५१), नेकपा माओवादी केन्द्र/पावित्रीकुमारी कोहार (३९१७), नेपाली कांग्रेस 

प्रदेश नम्बर ७

१. महाकाली नगरपालिका, कञ्चनपुर

वीरबहादुर सुनार (५१३४), नेपाली कांग्रेस/चिनी ओझा गिरी (५२७१), नेकपा एमाले

२. नवदुर्गा गाउँपालिका, डडेल्धुरा

कविन्द्रबहादुर बिष्ट (२९६९), नेकपा एमाले/डम्बरी ओली (३००४), नेपाली कांग्रेस

३. शिवनाथ गाउँपालिका, बैैतडी

कर्णसिंह साउद (२३५१), नेपाली कांग्रेस/बुश्मा चन्द (२३६८), नेकपा एमाले

४. सुनर्या गाउँपालिका, बैतडी

वीरबहादुर बिष्ट (२४५३) नेपाली कांग्रेस/लीलाकुमारी बिष्ट (२३०४), नेकपा एमाले 

५. बोगटान गाउँपालिका, डोटी

कमलबहादुर गडसिला (२०८९), नेकपा माओवादी केन्द्र/भगवतीदेवी बम (१८९४), नेकपा एमाले

६. खप्तडछान्ना गाउँपालिका, बझाङ

वर्कबहादुर रोकाया (२२७९), नेपाली कांग्रेस/पाउसरादेवी थापा (२२५२), नेकपा एमाले 

७. बान्नीगढी जयगढ गाउँपालिका, अछाम

राजेन्द्रबहादुर खड्का  (२९९३), नेपाली कांग्रेस/लोकबहादुर साउद (२४३६) नेकपा माओवादी केन्द्र

८. मेल्लेख गाउँपालिका, अछाम

लोकबहादुर बोहोरा, नेकपा माओवादी केन्द्र/धनबहादुर शाही, नेपाली कांग्रेस 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.