|

काठमाडौं : दोस्रो चरणमा निर्वाचन भएका ३३४ स्थानीय तहमध्ये २८१ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। जसमा नेकपा एमालेले १२२, नेपाली कांग्रेसले १०७, माओवादी केन्द्रले ३५ र अन्य दलहरुले १७ स्थानमा जित हात पारेका छन्।

अब ५३ स्थानीय तहको नतिजा सार्वजनिक हुन बाँकी छ। जसमा एमालेले २३, कांग्रेसले २१, माओवादी केन्द्रले ४, स्वतन्त्रले ४ तथा लोकतान्त्रिक फोरमले १ स्थानमा अग्रता लिएका छन्।

हेर्नुहोस् कहाँ को अगाडि ?

जिल्ला स्थानीय तह अग्रता
झापा दमक नगरपालिका एमाले
झापा मेचीनगर नगरपालिका एमाले
झापा अर्जुनधारा नगरपालिका एमाले
झापा विर्तामोड नगरपालिका एमाले
झापा गौरादह नगरपालिका एमाले
झापा भद्रपुर नगरपालिका एमाले
झापा शिवसताक्षी गाउँपालिका एमाले
झापा कमल गाउँपालिका एमाले
झापा बुद्धशान्ति गाउँपालिका एमाले
झापा बाह्रदशी गाउँपालिका कांग्रेस
झापा गौरीगञ्ज गाउँपालिका माओवादी
सुनसरी इटहरि उपमहानगरपालिका एमाले
सुनसरी धरान उपमहानगरपालिका एमाले
सुनसरी बराह नगरपालिका एमाले
सुनसरी देवानगञ्ज गाउँपालिका कांग्रेस
सुनसरी कोशी गाउँपालिका स्वतन्त्र
उदयपुर त्रियुगा नगरपालिका कांग्रेस
उदयपुर बेलका नगरपालिका कांग्रेस
इलाम सूर्योदय नगरपालिका एमाले
रुपन्देही बुटवल उपमहानगरपालिका एमाले
रुपन्देही तिलोत्तमा नगरपालिका एमाले
रुपन्देही सियारी गाउँपालिका स्वतन्त्र
रुपन्देही सिद्धार्थनगर नगरपालिका  एमाले
रुपन्देही कोटहीमाई गाउँपालिका कांग्रेस
रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका स्वतन्त्र, (राजपा)
कपिलवस्तु बाणगंगा नगरपालिका कांग्रेस
कपिलवस्तु कपिलवस्तु नगरपालिका कांग्रेस
कपिलवस्तु महाराजगञ्ज नगरपालिका कांग्रेस
कपिलवस्तु बुद्धभूमि नगरपालिका एमाले
कपिलवस्तु कृष्णनगर नगरपालिका स्वतन्त्र (बागी, संसफो)
दाङ तुलसीपुर उपमहानगरपालिका एमाले
दाङ लमही नगरपालिका कांग्रेस
बाँके कोहलपुर नगरपालिका एमाले
बाँके खजुरा गाउँपालिका एमाले
बाँके जानकी गाउँपालिका कांग्रेस
कैलाली धनगढी उपमहानगरपालिका कांग्रेस
कैलाली लम्कीचुहा नगरपालिका एमाले
कैलाली घोडाघोडी नगरपालिका माओवादी
कैलाली भजनी नगरपालिका लोकतान्त्रिक फोरम
कञ्चनपुर भीमदत्त नगरपालिका कांग्रेस
कञ्चनपुर बेलौरी नगरपालिका माओवादी
कञ्चनपुर कृष्णपुर नगरपालिका एमाले 
कञ्चनपुर पुनर्वास नगरपालिका एमाले
मोरङ विराटनगर उपमहानगरपालिका कांग्रेस
मोरङ उर्लाबारी नगरपालिका  कांग्रेस
मोरङ बेलबारी नगरपालिका कांग्रेस
मोरङ पथरी शनिश्चरे नगरपालिका एमाले
मोरङ रंगेली नगरपालिका माओवादी
मोरङ सुनवर्षी नगरपालिका कांग्रेस
मोरङ धनपालथान गाउँपालिका कांग्रेस
मोरङ बुढीगंगा गाउँपालिका कांग्रेस
मोरङ ग्रामथान गाउँपालिका कांग्रेस
मोरङ जहादा गाउँपालिका कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.