|

कैलाली : कैलारी गाउँपालिकाको  अध्यक्षमा माओवादी केन्द्रका लाजुराम चौधरीले र उपाध्यक्षमा लक्ष्मी छत्गौवा विजयी भएका छन्।

अध्यक्षमा निर्वाचित लाजुराम चौधरीले ६ हजार २ सय ४ मत ल्याए।  निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामसमत चौधरीले ५ हजार ८ सय ८७ मत पाए।

छत्गौवा ६ हजार ६४ मत ल्याई उपाध्यक्षमा विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता चौधरीले ५ हजार ४ सय ७ मत ल्याएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.