|

दाङ : जिल्लाका सबै स्थानीय  स्थानिय तहको मत परिणाम सार्वजनिक भएको छ। जिल्लाका १० स्थानीय तहमध्ये एमालेले तुलसीपुर र घोराही उपमहानगरपालिकासहित सर्वाधिक ६ स्थानीय तहमा प्रमुख पद जित्यो।

नेपाली कांग्रेसले शान्तिनगरमा गाउँपालिका नेपाली ,राप्ती गाउँपालिका र राजपुर गाउँपालिका जित्यो। त्यस्तै नेकपा माओवादी केन्द्रले दाङको बंगलाचुली  गाउँपालिकामा विजय हासिल गर्‍यो।

रोचक कुरा ६ स्थानीय तह जितेको एमाले वडाध्यक्षमा भने कांग्रेसभन्दा पछि रह्‍यो। कांग्रेसले जिल्लाका १० स्थानीय तहअन्तर्गतका १ सय वडामा कांग्रेसले सर्वाधिक ४२ वडा जित्यो, एमालेले ३१ र माओवादीले २६ वडामा वडाध्यक्ष जिते। एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भए।

कुन पार्टीले वडाध्यक्ष जिते ? हेर्नुस् सूची :

नेपाली कांग्रेसले जितेका वडाहरु र अध्यक्षको नाम

१. बंगलाचुली गाउँपालिका वडा नं. १ पदमबहादुर खत्री

२. राप्ती गाउँपालिका वडा नं. १ ताराबहादुर डिसी

३. राजपुर गाउँपालिका वडा नं. ३ रामछोर यादव अहिर

४. राजपुर गाउँपालिका वडा नं. ४ रामेश्वर अहिर

५. राजपुर गाउँपालिका वडा नं. ५ नरेन्द्रसिंह भण्डारी

६. राजपुर गाउँपालिका वडा नं. ७ भीमबहादुर खड्का

७. दंगीशरण गाउँपालिका वडा नं. २ तुलसीराम देवकोटा

८. गढवा गाउँपालिका वडा नं. ४ गुलाम महम्मद

९. शान्तिनगर गाउँपालिका वडा नं. २ फर्साराम डाँगी

१०. शान्तिनगर गाउँपालिका वडा नं. ६ रवि बुढाथोकी

११. तुलसीपुर उपमहानगरपालिका वडा नं. २ राजु आचार्य

१२. घोराही उपमहानगरपालिका वडा नं. ३ माधवप्रसाद चौधरी

१३. घोराही उपमहानगरपालिका वडा नं. ५ विष्णुमणि दाहाल

१४. घोराही उपमहानगरपालिका वडा नं. ६ रेबबहादुर बुढाथोकी

१५. घोराही उपमहानगरपालिका वडा नं. ८ चन्द्रप्रसाद चौधरी

१६. दंगीशरण गाउँपालिका वडा नं. ३ पूर्ण चौधरी

१७. दंगीशरण गाउँपालिका वडा नं. ४ नेबबहादुर कँवर

१८. शान्तिनगर गाउँपालिका वडा नं. ३ बुद्धिराम तिवारी

१९. लमही नगरपालिका वडा नं. २ नेपालु चौधरी

२०. लमही नगरपालिका वडा नं. ९ भेषबहादुर केसी

२१. तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ वीरेन्द्र कुमार शाह

२२. बबई गाउँपालिका वडा नं. २ चिन्तामणि शर्मा

२३. राप्ती गाउँपालिका वडा नं. ७ विद्याशरण चौधरी

२४. लमही नगरपालिका वडा नं. ८ मेघनारायण चौधरी

२५. गढवा गाउँपालिका वडा नं. ६ बालचन्द्र ठकुरी हमाल

२६. गढवा गाउँपालिका वडा नं. ७ राहुलदेव चौधरी

२७. घोराही उपमहानगरपालिका वडा नं. १० चित्रबहादुर डाँगी ‘निर्मल’

२८. घोराही उपमहानगरपालिका वडा नं. १५ रमेश पाण्डेय

२९. लमही नगरपालिका वडा नं. ४ सुवास न्यौपाने

३०. लमही नगरपालिका वडा नं. ६ गणेशमान चौधरी

३१. लमही नगरपालिका वडा नं. ७ मोहन गिरी

३२. तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ टोपबहादुर केसी

३३. तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बेदबहादुर केसी

३४. तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ घनश्याम ढकाल

३५. तुलसीपुर उपमहानगरपालिका वडा नं. १० कुमार लामिछाने

३६. तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ चित्रबहादुर वली

३७. राप्ती गाउँपालिका वडा नं. ४ विष्णुबहादुर घर्ती क्षेत्री

३८. राप्ती गाउँपालिका वडा नं. ५ गोबद्र्धन रावत

३९. राप्ती गाउँपालिका वडा नं. ६ बेदप्रसाद चौधरी

४०. तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ डम्बर बहादुर न्यौपाने

४१. तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ पर्शुनारायण चौधरी

४२. तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ थलराज पुरी

नेकपा एमालेले जितेका वडाहरु र अध्यक्षको नाम

१. दंगीशरण गाउँपालिका वडा नं. १ श्रीप्रसाद चौधरी

२. तुलसीपुर उपमहानगरपालिका वडा नं. १ लक्ष्मण भण्डारी

३. तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ वीरबहादुर विक

४. राप्ती गाउँपालिका वडा नं. ८ गोकर्णबहादुर राना

५. घोराही उपमहानगरपालिका वडा नं. १ राममणि पाण्डे

६. घोराही उपमहानगरपालिका वडा नं. २ केशवराज आचार्य

७. घोराही उपमहानगरपालिका वडा नं.४ भीमबहादुर सार्की

८. घोराही उपमहानगरपालिका वडा नं. १९ हर्क्सिंह घर्ती

९. बंगलाचुली गाउँपालिका वडा नं. ६ बेदुलाल घर्ती

१०. गढवा गाउँपालिका वडा नं. १ बाबुराम अधिकारी

११. घोराही उपमहानगरपालिका वडा नं. १८ भरतराज अर्याल

१२. लमही नगरपालिका वडा नं. १ नुमराज पौडेल

१३. घोराही उपमहानगरपालिका वडा नं. १६ लछिनप्रसाद बुढा

१४. घोराही उपमहानगरपालिका वडा नं. ७ खोपिराम चौधरी

१५. घोराही उपमहानगरपालिका वडा नं. ९ मानबहादुर विसी

१६. शान्तिनगर गाउँपालिका वडा नं. ४ धनबहादुर केसी

१७. तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बालकृष्ण रानामगर

१८. तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ नवराज लामिछाने

१९. घोराही उपमहानगरपालिका वडा नं. ११ कुलबहादुर लामिछाने

२०. घोराही उपमहानगरपालिका वडा नं. १३ रविलाल घर्ती

२१. लमही नगरपालिका वडा नं. ५ बिमबहादुर केसी

२२. बबई गाउँपालिका वडा नं. १ खड्कबहादुर कुँवर

२३. बबई गाउँपालिका वडा नं. ३ नन्दलाल वली

२४. बबई गाउँपालिका वडा नं. ४ टेकबहादुर वली

२५. बबई गाउँपालिका वडा नं. ५ डम्बरबहादुर श्रीस

२६. बबई गाउँपालिका वडा नं. ६ रामबहादुर डाँगी

२७. तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ सूर्यबहादुर डाँगी

२८. तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ लक्ष्मण चौधरी

२९. तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भुपबहादुर केसी

३०. तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ माधब वली

३१. तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ रामबहादुर योगी

माओवादी केन्द्रले जितेका वडाहरु र अध्यक्षको नाम

१. राप्ती गाउँपालिका वडा नं. ९ रिमबहादुर सुनारीमगर

२. गढवा गाउँपालिका वडा नं. २ भक्तु चौधरी

३. गढवा गाउँपालिका वडा नं. ३ तुलसीराम अधिकारी

४. गढवा गाउँपालिका वडा नं. ५ प्रकाश भण्डारी

५. गढवा गाउँपालिका वडा नं. ८ सद्धाम सिद्धिकी

६. राजपुर गाउँपालिका वडा नं. १ विष्णुबहादुर बुढा

७. राजपुर गाउँपालिका वडा नं. २ दुर्गाप्रसाद शर्मा

८. राजपुर गाउँपालिका वडा नं. ६ श्यामबहादुर रोका

९. शान्तिनगर गाउँपालिका वडा नं. १ जंगबहादुर पुन

१०. शान्तिनगर गाउँपालिका वडा नं. ७ पिमलाल वली

११. बंगलाचुली गाउँपालिका वडा नं. २ मेघराज राना

१२. बंगलाचुली गाउँपालिका वडा नं. ३ शोभाराज विक

१३. बंगलाचुली गाउँपालिका वडा नं. ४ नारायण डाँगी

१४. बंगलाचुली गाउँपालिका वडा नं. ५ यनुराज खत्री

१५. बंगलाचुली गाउँपालिका वडा नं. ७ गिरबहादुर थापा

१६. बंगलाचुली गाउँपालिका वडा नं. ८ गिरिराज बाँठा

१७. दंगीशरण गाउँपालिका वडा नं. ५ दीपक गौतम

१८. राप्ती गाउँपालिका वडा नं. २ जगतबहादुर थापा

१९. घोराही उपमहानगरपालिका वडा नं. १७ खुसीराम चौधरी

२०. दंगीशरण गाउँपालिका वडा नं. ६ टंकबहादुर वली

२१. दंगीशरण गाउँपालिका वडा नं. ७ बीरबहादुर वली

२२. शान्तिनगर गाउँपालिका वडा नं. ५ गिरिराज बस्नेत

२३. लमही गाउँपालिका वडा नं. ३ बाबुराम चौधरी

२४. राप्ती गाउँपालिका वडा नं. ३ चन्दर चौधरी

२५. घोराही उपमहानगरपालिका वडा नं. १४ शक्तिराम डाँगी

२६. घोराही उपमहानगरपालिका वडा नं. १२ राजेन्द्र बुढा

स्वतन्त्र

१. बबई गाउँपालिका वडा नं. ७ महावीर चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.