श्रेष्ठ सूची सार्वजनिक

|

काठमाडौं : मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारका लागि छानिएका सर्वश्रेष्ठ ९ पुस्तकको सूची सार्वजनिक गरेको छ। पुरस्कारका लागि प्राप्त १९५ पुस्तकमध्ये श्रेष्ठ सूची छनोट गर्न गठित समितिले ९ पुस्तकको सूची छानेको थियो।

कुन कुन पुस्तक परे?

१) गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा । लेखकः पुरुषोत्तमलोचन श्रेष्ठ

२) छाउघर । लेखकः राज सरगम

३) तपन । लेखकः शरद पौडेल

४) दोहाको सीधा उडान । लेखकः जय छाड्छा

५) धृतराष्ट्र । लेखकः घनश्याम कँडेल

६) प्रतिनायक । लेखकः हरि अधिकारी

७) म स्त्री अर्थात आइमाई । लेखकः सीमा आभाष

८) शुक्रराज शास्त्रीको चस्मा । लेखकः राजेन्द्र पराजुली

९) सगरमाथाको गहिराइ । लेखकः नवराज पराजुली

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.