साहित्य

यी ९ मध्ये एक पुस्तकले पाउनेछ यो वर्षको मदन पुरस्कार
SHARES

श्रेष्ठ सूची सार्वजनिक

असार २५, २०७४

    काठमाडौं : मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारका लागि छानिएका सर्वश्रेष्ठ ९ पुस्तकको सूची सार्वजनिक गरेको छ। पुरस्कारका लागि प्राप्त १९५ पुस्तकमध्ये श्रेष्ठ सूची छनोट गर्न गठित समितिले ९ पुस्तकको सूची छानेको थियो।

    कुन कुन पुस्तक परे?

    १) गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा । लेखकः पुरुषोत्तमलोचन श्रेष्ठ

    २) छाउघर । लेखकः राज सरगम

    ३) तपन । लेखकः शरद पौडेल

    ४) दोहाको सीधा उडान । लेखकः जय छाड्छा

    ५) धृतराष्ट्र । लेखकः घनश्याम कँडेल

    ६) प्रतिनायक । लेखकः हरि अधिकारी

    ७) म स्त्री अर्थात आइमाई । लेखकः सीमा आभाष

    ८) शुक्रराज शास्त्रीको चस्मा । लेखकः राजेन्द्र पराजुली

    ९) सगरमाथाको गहिराइ । लेखकः नवराज पराजुली

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]