|

कावासोती : पश्चिमाञ्चलमा सबैभन्दा बढी दुर्घटना हुने जिल्ला नवलपरासीमा आइतबार जिल्ला ट्राफिक कार्यालयले कावासोतीमा दुर्घटना न्युनीकरणको लागि र्‍याली निकालेको छ।

चालु आर्थिक वर्षको असार २५ गतेभित्रै मात्रै २ सय ६५ दुर्घटनामा १ सय ३५ को मृत्यु भइसकेको छ। ट्राफिक प्रहरीको अगुवाईमा निकालेको र्‍यालीमा सर्वसाधारणको पनि उल्लेख्य सहभागिता थियो।

हेर्नुस् ट्राफिक प्रहरीले दुर्घटना न्युनीकरणका लागि निकालेको र्‍याली

फोटोहरु : भविश्वर पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.