फिचर

२०४अौँ भानुजयन्ती (फोटो)
SHARES

असार २९, २०७४

    काठमाडौँ: आदिकवि भानुभक्त आचार्यको २०४औँ जन्मजयन्ती बिहीबार भव्यताका साथ कार्यक्रम गरी मनाइयो। भानु प्रतिष्ठानले प्रज्ञाप्रतिष्ठानमा गरेको कार्यक्रममा विभिन्न स्कुलबाट विद्यार्थीहरू भानुभक्त र रामायणका पात्रहरूको भेषमा सजिएर प्रभातफेरीमा भाग लिएका थिए। प्रभातफेरी पुतलीसडक, बागबजार, रत्नपार्क, दरबार हाइस्कुल, जमल हुँदै प्रज्ञाप्रतिष्ठानमा आएर टुङ्गिएको थियो।

    फोटोमा हेर्नुस् र्‍यालीको रौनक

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]