फिचर

स्कुल छुटेर घर जाँदै गर्दा पानीले भिजाएपछि (फोटो)
SHARES

असार ३०, २०७४

    काठमाडौँ: वर्षातको मौसम, कुन बेला कहिले बर्षात हुन्छ, पत्तो हुँदैन। छाता, बर्षादी लिएर हिँडिएन भने अचानक हुने वर्षाले निथ्रुक्क पारिदिन्छ।

    यस्तै शुक्रबार अपराह्न ४ बजेतिर तिलगंगा क्षेत्रमा पुग्दा अचानक वर्षा हुन थाल्यो। स्कुल छुट्ने समयमा विद्यार्थीहरू घर फर्किंदै थिए। पानी परेकाले छाता हुनेहरू छाता अोडेर र नहुनेहरू पानीमा रुझेरै गन्तब्यतिर दौडँदै थिए। अाफ्ना नानीबाबुहरू लिन गएका अभिभावकहरू पनि साथै रुझ्दै थिए।

    यही समयमा देखिएका केही दृष्यहरू हेर्नुस्

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]