|

काठमाडौँ: वर्षातको मौसम, कुन बेला कहिले बर्षात हुन्छ, पत्तो हुँदैन। छाता, बर्षादी लिएर हिँडिएन भने अचानक हुने वर्षाले निथ्रुक्क पारिदिन्छ।

यस्तै शुक्रबार अपराह्न ४ बजेतिर तिलगंगा क्षेत्रमा पुग्दा अचानक वर्षा हुन थाल्यो। स्कुल छुट्ने समयमा विद्यार्थीहरू घर फर्किंदै थिए। पानी परेकाले छाता हुनेहरू छाता अोडेर र नहुनेहरू पानीमा रुझेरै गन्तब्यतिर दौडँदै थिए। अाफ्ना नानीबाबुहरू लिन गएका अभिभावकहरू पनि साथै रुझ्दै थिए।

यही समयमा देखिएका केही दृष्यहरू हेर्नुस्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.