मनोरञ्जन

'ग्याङस्टार ब्लूज’को अजम्बरी पिरती सार्वजनिक
SHARES

साउन १, २०७४

    काठमाडौं : भदौ २ गतेदेखि नेपालभर प्रदर्शन हुन लागेको फिल्म ‘ग्याङस्टार ब्लूज’को रोमान्टिक गीत सार्वजनिक भएको छ। 'अजम्बरी पिरती' बोलको गीतमा आशिरमान देशराज श्रेष्ठ र आना शर्माको अभिनय रहेको छ। कालीप्रसाद बास्कोटाको संगीत रहेको गीतमा कालिप्रसाद र मेलिना राईको आवाज रहेको छ।  

    हेमराज बीसीले निर्देशन गरेको ‘ग्याङस्टार ब्लूज’मा आशिरमान र आनासँगै संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ। मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसीको लगानी रहेको छ।  

    हेर्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]