फिचर

मर्मत हुँदै चाँगुनारायण मन्दिर (फोटो)
SHARES

साउन १, २०७४

    काठमाडौँ: २०७२ सालको भूकम्पले काठमाडौँ उपत्यकामा रहेका सबैजसो मठ मन्दिर क्षतिग्रस्त भए। पूर्ण रूपमा क्षति नभए पनि भक्तपुरमा रहेको चाँगुनारायणको मन्दिरमा पनि क्षति भयो। हिन्दू धर्मावलम्वीहरूको विशेष तीर्थस्थलमध्ये पर्छ यो मन्दिर। 

    काठमाडौँबाट करिव १२ किलोमिटर पूर्व मनोरम स्थानमा रहेको यो मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकहरूको ध्यान खिच्ने गरेको छ। 

    भूकम्पले क्षति गरेको दुई वर्ष बित्दासमेत यथास्थितिमै रहेको उक्त मन्दिर अहिले भने बनाइँदै गरेको अवस्थामा देखिन्छ।

    फोटोमा हेर्नुहोस् कस्तो छ अहिलेको मन्दिरको अवस्था

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]