|

काठमाडौँ: २०७२ सालको भूकम्पले काठमाडौँ उपत्यकामा रहेका सबैजसो मठ मन्दिर क्षतिग्रस्त भए। पूर्ण रूपमा क्षति नभए पनि भक्तपुरमा रहेको चाँगुनारायणको मन्दिरमा पनि क्षति भयो। हिन्दू धर्मावलम्वीहरूको विशेष तीर्थस्थलमध्ये पर्छ यो मन्दिर। 

काठमाडौँबाट करिव १२ किलोमिटर पूर्व मनोरम स्थानमा रहेको यो मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकहरूको ध्यान खिच्ने गरेको छ। 

भूकम्पले क्षति गरेको दुई वर्ष बित्दासमेत यथास्थितिमै रहेको उक्त मन्दिर अहिले भने बनाइँदै गरेको अवस्थामा देखिन्छ।

फोटोमा हेर्नुहोस् कस्तो छ अहिलेको मन्दिरको अवस्था

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.