|

काठमाडौं : पूर्व-प्रधानमनत्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अाइतवार अपरान्ह १२ बजे स्वदेश फर्किएका छन्।

पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्डको बैंकक गएका  प्रचण्ड श्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएको उनका स्वकीय सचिव जोखबहादुर महराले थाहाखवरलाई जानकारी दिए। थाई एयरवेजको बिमानबाट स्वदेश फर्किएका प्रचण्डले सोमवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित बिस्तारित बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.