राजनीति

पत्‍नीको उपचारपछि स्वदेश फर्किए प्रचण्ड
SHARES

साउन १, २०७४

    काठमाडौं : पूर्व-प्रधानमनत्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अाइतवार अपरान्ह १२ बजे स्वदेश फर्किएका छन्।

    पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्डको बैंकक गएका  प्रचण्ड श्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएको उनका स्वकीय सचिव जोखबहादुर महराले थाहाखवरलाई जानकारी दिए। थाई एयरवेजको बिमानबाट स्वदेश फर्किएका प्रचण्डले सोमवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित बिस्तारित बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]