समाज

पोखरीमा डुबेर एकै परिवारका दुई बालबालिकाको मृत्यु
SHARES

साउन २, २०७४

    प्यूठान : सिञ्चाई पोखरीमा डुबेर २ बालबालिकाको मृत्यू भएको छ। माण्डवी गाउँपालिका ५ कालीखोलामा सिञ्चाई पोखरी नजिकै खेलिरहेका बालबालिका पोखरीमा पौडी खेल्न जाँदा उनीहरुको मृत्यु भएको हो।

    मृत्यु हुनेमा काली खोलाका ५ वर्षकी पवित्रा थापा र ४ वर्षका प्रशान्त थापा रहेको  कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक रञ्जित सिं राठौरले जानकारी दिए। उनीहरु दाजुभाईका छोराछोरी हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]