|

प्यूठान : सिञ्चाई पोखरीमा डुबेर २ बालबालिकाको मृत्यू भएको छ। माण्डवी गाउँपालिका ५ कालीखोलामा सिञ्चाई पोखरी नजिकै खेलिरहेका बालबालिका पोखरीमा पौडी खेल्न जाँदा उनीहरुको मृत्यु भएको हो।

मृत्यु हुनेमा काली खोलाका ५ वर्षकी पवित्रा थापा र ४ वर्षका प्रशान्त थापा रहेको  कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक रञ्जित सिं राठौरले जानकारी दिए। उनीहरु दाजुभाईका छोराछोरी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.