समाज

परशुराम नगरपालिकास्थित पक्की घरमा आगलागी, १२ लाखको क्षति
SHARES

साउन २, २०७४

    डडेल्धुरा : जिल्लाको परशुराम नगरपालिकामा आगलागी हुँदा एक जनाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। जिल्लाको परशुराम नगरपालिकाको ७ मा बस्ने गगन बहादुर सिहको घरमा गए राति १२ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएको छ।

    आगलागी हुँदा एक गाई र एक गोरु जलेर मरेका बताइएको छ। यस्तै, २ गोरु जलेर घाइते भएका छन्। आगलागिमा ४ कोठे पक्की घर पूर्ण रुपमा जलेर नष्ट भएको छ।

    आगलागीबाट १२ लाख जतिको क्षतिको अनुमान गरिएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भै आगलागी भएका प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]