|

काठमाडौं नेपाल राष्ट्र बैंकले ९० दिने १० अर्ब रूपैयाँ प्रशोचन (संकलन) गर्न थालेको छ। यसअघि नै  संकलनकका लागि सूचना प्रकाशन गरेको राष्ट्र बैंकले मंगलबार बैंकिङ उपकरण प्रयोग गरेर १० अर्ब रुपैयाँसम्म तान्नेछ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ , ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

बोलकबोलमा लिइने निक्षेप मंगलबार दिउँसो ३ बजेसम्म अनलाइन विडिङ गर्न पाउनेछन्, भने ३ बजे नै निष्कासन गर्ने राष्ट्र बैंकले जनाएको छ। बैंकले सावाँ र ब्याज भुक्तानी मिति भने असोज ३० गतेको लागि तोकेको छ।

हेर्नुहोस् सूचना:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.