|

काठमाडौं : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी)ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ। हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था कायम गरौं र नेपालाई भ्रष्टाचार मुक्त देश बनाअौं भन्ने नारा लागाउदै काठमाडौको माइतीघरमा प्रदर्शन गरेको हो। देशलाई भ्रष्टाचार मुक्त गरौं र राजतन्त्र फर्काऔं भन्ने नारा लगाउँदै प्रदर्शनकारीले करिब एक घण्टा सडकमा प्रदर्शन गरेका थिए। 

उक्त प्रदर्शनमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता केशरबहादुर विष्ट पनि सहभागी भएका थिए।

हेर्नुस् फोटोहरु

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.