|
recentnepal.com

काठमाडौं: लमजुङमा निर्माणाधीन दोर्दी खोला जलविद्यु्त् आयोजनाको काम ५५ प्रतिशत सकिएको छ। २०७१ सालदेखि निर्माण सुरु यो आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भएको प्रवर्द्धक  कम्पनी हिमालयन पावर पार्टनर लिमिडेटका कार्यकारी अधिकृत (सिइओ) गुरु ढकालले बताए। एनआरएनको संस्थागत लगानी रहेको एनआरएन इन्भेष्टमेन्ट लिमिटेड र आइएमई ग्रुपको ४९ प्रतिशत सेयर रहेको  हिमालय पावर पार्टनर लिमिटेडले यो आयोजना निर्माण गरेको छ।

२७ मेघावाटको यो यो आयोजनाको कुल लागत कुल ४ सय २३ अर्ब रुपैयाँ तोकिएको छ। आयोजना निर्माणको काम २०७५ साल अन्तिमसम्म सकिने हिमालय पावर पार्टनर लिमिटेडका सिइओ ढकालले बताए। यो आयोजनाको डिपिआर अध्ययन अस्‍ट्रेलियन कम्पनिले गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.