मनोरञ्जन

गायक अनिल सिंह र सञ्चारकर्मी भट्टराईले खोले म्युजिक स्टुडियो
SHARES

साउन १६, २०७४

    काठमाडौं : गायक र गीतकार मिलेर काठमाडौंमा अत्याधुनिक 'म्युजिक स्टेट स्टुडियो' सञ्चालनमा ल्याएका छन्। यो स्टुडियो सञ्चालनमा ल्याएका हुन् गायक अनिल सिंह र गीतकार एवं सञ्चारकर्मी नरेश भट्टराईले।

    गीत रेकर्डिङ, टिभी कार्यक्रम निर्माण, विभिन्न भिडियो उत्पादन लगायतका काम गर्ने उद्देश्यले स्टुडियो खोलिएको भट्टराईले बताए। उनले स्टुडियो मार्फत नेपाली फिल्मलाई विदेशमा प्रदर्शनको व्यवस्था पनि गरिने जानकारी दिए।

    डिल्लीबजारमा रहेको स्टुडियोको नाम गायक अनिल सिंहको तेस्रो म्युजिक एल्बम 'म्युजिक स्टेट' को नामबाट राखिएको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५