|

काठमाडौं : आज बिहानैदेखि चहकिलो गरी घाम लागेको छैन, यसैबेलामा आकाशमा  इन्द्रेणीले घेरिएको सूर्य देखियो। कसै कसैले यसलाई इन्द्रपुरीसभा भनेर विश्वास गर्दा रहेछन् पौराणिक कथनअनुसार भगवानका राजा इन्द्रले सबै देवी देवता बोलाएर सभा गरेको  संकेतको रुपमा लिइन्छ।

वैज्ञानिकहरुले यस्तो सूर्यलाई घेरिएको इन्द्रेणी लाई 22 degree halo भनेर भन्ने गरेका छन्। काठमाडौंको आकाशमा शनिबार बिहान देखिएको यो दृश्यलाई थाहा खबरका फोटो पत्रकार दीपक केसीले क्यामेरामा कैद गरेका केही तस्विरहरु:

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.