फिचर

आज घाम नलाग्‍दा आकाशमा इन्द्रेणीले घेरिएको सूर्य, फोटो
SHARES

साउन २१, २०७४

    काठमाडौं : आज बिहानैदेखि चहकिलो गरी घाम लागेको छैन, यसैबेलामा आकाशमा  इन्द्रेणीले घेरिएको सूर्य देखियो। कसै कसैले यसलाई इन्द्रपुरीसभा भनेर विश्वास गर्दा रहेछन् पौराणिक कथनअनुसार भगवानका राजा इन्द्रले सबै देवी देवता बोलाएर सभा गरेको  संकेतको रुपमा लिइन्छ।

    वैज्ञानिकहरुले यस्तो सूर्यलाई घेरिएको इन्द्रेणी लाई 22 degree halo भनेर भन्ने गरेका छन्। काठमाडौंको आकाशमा शनिबार बिहान देखिएको यो दृश्यलाई थाहा खबरका फोटो पत्रकार दीपक केसीले क्यामेरामा कैद गरेका केही तस्विरहरु:

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]