फिचर

मत परिणामको व्यग्र पर्खाईमा भरतपुरका मतदाता, फोटो
SHARES

साउन २१, २०७४

    चितवन : भरतपुर महानगरपालिकाको मतगणना अन्त्यतिर पुगेसँगै मतदाताहरु नयाँ महानगरप्रमुखको व्यग्र प्रतिक्षामा छन्। महानगर प्रमुखका लागि एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहालबीच कडा प्रतिस्पर्धा छ। १९ नम्बर वडाको मतगणना सकिँदासम्म देवीभन्दा २ सय २१ मतले पछि रहेकी रेणुले २० नम्बर वडाको १६ सय मत गन्दासम्म मतान्तर ४ मतमा झारिसकेकी छिन्। 

    प्रमुखमा कडा प्रतिस्पर्धा भइरहेका बेला सर्वसाधारणहरु मत परिणाम थाहा पाउन व्यग्र प्रतिक्षा गरेर बसिरहेका छन्। 

नारायण ढुंगाना

पत्रकार ढुंगाना थाहाखबरका चितवन संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]